VIDEO NEWS
डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक आन्दोलित, दिए यस्तो कडा चेतावनी…! (भिडियो)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९औं पटक अनसन बस्नुभएका केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरुले टिचिङ अस्पताल परिसरमा धर्ना दिएका हुन् । जुम्लाबाट १९औं अनसन सुरु गर्नुभएका केसीको अनसनको २१ औं[...]