VIDEO NEWS
बैंकको प्रत्येक शाखा कार्यालयले कम्तिमा ५ वटा पुर्नकर्जा परिचालन गर्नुपर्छ : गभर्नर अधिकारी (भिडियो रिपोर्ट)
अर्थ सरोकार मल्टिमिडिया ब्यूरो काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुर्नकर्जा कोषको रकमबाट कम्तिमा ३० हजार ऋणिले सुविधा पाउने बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिको सोमबारको बैठकमा मौद्रिक नीतिको तयारी सम्बन्धमा जानकारी गराउँदै सबै स्थानीय तहमा पुर्नकर्जा को पहुँच पुग्ने र कम्तिमा ३० हजार ऋणिले सुविधा[...]