अर्थ सरोकार (सुदुर)
निःशुल्क स्वास्थ्य परिक्षण सेवा उपलब्ध गरी प्रेस युनियन कैलालीले मनायो ३१ औँ स्थापना दिवश

अर्थ सरोकार सुदूरपश्चिम ब्युरो कैलाली । प्रेस युनियन कैलालीले ३१ औँ स्थापना दिवश मनाएको छ । जिल्लाभरका पत्रकार का लागी निःशुल्क स्वास्थ्य परिक्षण सेवा उपलब्ध गराउँदै कैलाली शाखाले ३१ स्थापना दिवश मनाएको हो । शुक्रबार धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लीमा निःशुल्क स्वास्थ्य परिक्षण सेवा उपलब्ध गराउँदै प्रेस[...]