अर्थ सरोकार (सुदुर)
कञ्चनपुरको भीमदत्त-१ मा काँग्रेसका उम्मेदवार कुँवर ७३२ मत ल्याएर विजयी
धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका-१ मा नेपाली काँग्रेसका आसेफ कुवँर (भुन्टु) विजयी भएका छन् । उनी वडाध्यक्षमा ७३२ मत ल्याएर विजयी भएका हुन् । उक्त वडामा नेकपा एकीकृत समाजवादीले अध्यक्षमा २२४ मत ल्याएर दोस्रो स्थानमा, नेकपा एमालेले १९७ मत ल्याई तेस्रो स्थानमा र त्यसैगरी राप्रपाले ६५ मत प्राप्त गरेका छन्[...]

