ARCHIVE
‘टुच्च’ बढ्यो बजार : ०.३४ ले बढेको बजार १३०२.९६ विन्दुमा
काठमाडौँ – साताको कारोबार दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ०.३४ अंकले बढेर १३०२.९६ विन्दुमा आइपुगेको छ । कुल ५१ करोड ९५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र सीएचसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् : हेर्नुहोस् आज[...]