ARCHIVE
मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त
काठमाडोँ – मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त हुनु भएको छ । त्रिभुवन विश्व विद्यालयबाट एम.बि.ए गरेका बज्राचार्यले यस विकास बैंकमा नियुत्त हुनु अघि गण्डकी विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । उनको विभिन्न बैंक तथा वित्तीय संस्थामा करीब १८ वर्षको अनुभव[...]