ARCHIVE
मिसन सुदूरपश्चिम-१५ : ‘छोरी बिरामी हुँदा ५०० रुपैयाँ पनि थिएन, आज ठेलाबाटै महिनाको ४० हजार कमाउँछु’
अर्थ सरोकार मल्टिमिडिया ब्युरो अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ मिसन सुदूरपश्चिमको १५औं अंकमा हामीले जीटिएफ लोन लिएर उद्यम गरिरहेकी सुदुरपश्चिमकी चेली सुनिता अधिकारीको परिवर्तनको कथालाई समेटेका छौं । प्रस्तुत छ सोही विषयमा उनी र उनका श्रीमानसँग गरिएको यो विशेष कुराकानीः