ARCHIVE
माछापुच्छ्रे बैंकको साधारण सभा सुरु, सभामा के-के प्रस्ताव पेस गर्दै ?
एजिएम नोटिस : कम्पनी : माछापुच्छ्रे बैंक इभेन्ट : साधारण सभा विशेष साधारण सभा : पुस २० गते विवरण : माछापुच्छ्रे बैंकको साधारण सभा बिहान ११ बजेदेखि होटल पोखरा ग्रान्ड पार्दि, पोखरामा सुरु भएको छ । साधारण सभाका प्रस्ताव : १०% नगद लाभांश दिने, बैंक तथा वित्तीय संस्थासँग गाभ्ने–गाभिने (मर्जर[...]