ARCHIVE
विवादका बाबजुत अर्थ समितिमा लेखा परीक्षणसम्बन्धि विधेयक पारित, कुन-कुन नेताले के-के भने ? (भिडियो)
अर्थ सरोकार मल्टिमिडिया ब्यूरो संघीय संसदको अर्थ समितिले ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको छ । समितिको आईतबार सिंहदरबारमा बसेको समितिको ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको हो । समितिका सदस्यहरुबाट प्राप्त सुझावलाई समेत समेटेर सो विधेयक पारित गरिएको समितिका[...]