ARCHIVE
कैलाश विकास बैंक साधारण सभा सुरु, १७% नगद लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु
एजिएम नोटिस : कम्पनी : कैलाश विकास बैंक इभेन्ट : साधारण सभा हुने मिति : आज (पुस २२ गते, आइतबार) विवरण : कैलाश विकास बैंकको साधारण सभा आइतबार (पुस २२ गते) अमृतभोग पार्टी प्यालेस, कालिकास्थान काठमाडौंमा बिहान १०.३० बजे सुरु भएको छ । पेस गर्ने प्रस्तावहरु : १७% नगद लाभांश[...]