ARCHIVE
५ सय संक्रमित भएको जिल्लामा निषेधाज्ञा गर्नेगरि सिसिएमसीको निर्णय, काठमाडौंमा लकडाउन निश्चितिप्राय !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५ सय सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको बैठकले पहाडी जिल्लामा २ सय जना संक्रिय संक्रमित भएको अवस्थामा निषेधाज्ञा जारी हुने निर्णय गरेको हो । शहरी जिल्लामा भने ५[...]