ARCHIVE
माछापुच्छ्रे बैंक, यूकेएड सक्षम र हेफर इन्टरनेशनलबीच सरलीकृत लघुकर्जा सम्झौता
काठमाडौं – माछापुच्छ्रे बैंक लि., यूकेएड सक्षम र हेफर इन्टरनशसनल नेपालको एक औपचारिक कार्यक्रम बीच संयुक्त सहकार्यमा ग्रामीण क्षेत्रमा रहेका महिला उद्दमी तथा कृषकहरुलाई आफ्नो जीवनस्तरमा आर्थिक सुधारका लागि सरलीकृत लघुकर्जा दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम[...]