ARCHIVE
एनसीसी बैंकको ५०% हकप्रद सोमबारदेखि खुल्दै, फारम भर्न कहाँ जाने ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं – भदौ ४ गतेदेखि एनसीसी बैंकको ५०% हकप्रद सेयर बिक्री खुला हुने भएको छ । बैंकले २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रदमा साउन १४ गतेसम्म कायम सेयरधनीले असोज ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।[...]