ARCHIVE
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्वारा फिल्ड सहायक कर्मचारीलाई २ दिने तालिम
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरुलाई कार्यदक्षता अभिवृद्धि, सामाजिक परिचालन तथा धितो प्रमाणीकरणसम्बन्धी तालिम सम्पन्न गरेको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा संस्थाका अनुगमन कार्यालय बट्टार नुवाकोट र मनमैजु काठमाडौंका सम्पूर्ण फिल्डका कर्मचारीहरु लाभान्वित भएका छन् । सो अनुगमन कार्यालय[...]
RECENT POSTS
कैलालीका कृषक समूहलाई पावर टिलर हस्तान्तरण
अर्थ सरोकार
अवैध रकमसहित २ जना प्रहरीको नियन्त्रणमा
अर्थ सरोकार