×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँट, २ भाग्यमानीले ११ कित्ता र १ लाख ३९ हजार ६०० जना आवेदकले पाए १० कित्ता सेयर

अर्थ सरोकार सम्बाददाता काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटललेआफ्नै कार्यालयमा आज बिहान आयोजित एक कार्यक्रमबीच उक्त कम्पनीको आईपीओ बाँडफाँट गरिएको जनाएको हो । कम्पनीले गत पुस २४ गतेदेखि १०० रुपैयाँ अंकित दरको १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको बिक्रिमा ल्याएको[...]

RECENT POSTS