ARCHIVE
धनगढीका १३ सहित ३२ जनामा कोरोना पुष्टी, कहाँ ? कति संक्रमित थपिए ? (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता आईतबार सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टी भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३ सय ३ जनाको परिक्षण गरिएकोमा कैलालीका २३ र कञ्चनपुरका ९ जनासहित ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । कैलालीको धनगढी उपमहानगरपालिकाको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ का ५ जना,[...]