ARCHIVE
एनआइसी एसिया बैंकले पनि असार ६ गतेदेखि ३० लाख इकाई ऋणपत्र बिक्री गर्दै, न्यूनतम २५ कित्तादेखि आवेदन दिन पाइने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । असार ६ गतेदेखि एनआइसी एसिया बैंकले पनि ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा ३० लाख इकाई ‘एनआइसी ऋणपत्र २०८८’ जारी गर्न लागेको हो । कुल ३० लाख इकाईमध्ये १२ लाख इकाईमा सर्वसाधारणले लगानी गर्न सक्नेछन् भने बाँकी[...]