ARCHIVE
सोमबारबाट ५० रुपैयाँ दरका नयाँ नोट बजारमा पठाउँदै नेपाल राष्ट्र बैंक, हस्ताक्षर पूर्व गभर्नर नेपालकै !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोली (सोमबार)बाट ५० रुपैयाँ दरका नयाँ नोट बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै असार २२ गते (सोमबार)देखि नयाँ नोट चलनचल्तीका लागि बजारमा पठाउने जनाएको हो । राष्ट्र बैंकले साविककै आकार, प्रकार तथा रङ्गमा संकेत नं जर[...]