×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

श्वासप्रश्वास समस्या देखिएका एक व्यक्तिको मृत्यु, स्वाब रिपोर्ट आउन बाँकी

अर्थ सरोकार सम्बाददाता  चितवन । श्वासप्रश्वासमा अत्याधिक समस्या देखिएका एक व्यक्तिको आइतबार चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ । अस्पतालको आईसीयूमा २ दिनदेखि उपचाररत नवलपरासीको रामग्राम नगरपालिका–५ का ४८ वर्षीय पुरुषको मृत्यु भएको हो । अवस्था गम्भीर बन्दै गएपछि उनलाई रुपन्देहीको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालबाट रिफर गरी भरतपुर अस्पताल ल्याइएको[...]

RECENT POSTS