ARCHIVE
‘अनावश्यक सरकारी खर्चको समाधान के ? कस्तो हुनुपर्छ दीर्घकालीन रणनीति ?’ दर्शन दाहालको विचार
दर्शन दाहाल सर्वप्रथम पहिले हामी हाम्रै नेपाली समाजको एउटा सामान्य परिवारको परिदृश्यलाई कल्पना गरौँ । एउटा आम नेपाली परिवार , जसमा ४ जनाको परिवार संख्या- बुबा, आमा, छोरा , छोरी । प्राय: नेपाली समाजको यस्तो परिवारमा बुबाचाहिं मूल आर्थिक क्रियाकलापमा संलग्न हुने तर आमाचाहिं खासै ठुलो आर्थिक उत्पादन, प्रगति नहुने[...]