ARCHIVE
मन्जुश्री फाइनान्सले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ३२२.४७ प्रतिशतले वृद्धि
अर्थ सरोकार सम्बाददाता काठमाडौं – मन्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार फाइनान्सले अधिकांश सूचकमा आकर्षक प्रगति गरको छ । यो चैत मसान्त सम्ममा फाइनान्सले १९ करोड ३२ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत[...]