ARCHIVE
दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने
रासस काठमाडौँ – दक्षिण कोरियाको एक प्रान्तीय सरकारले अब विदेशीलाई पनि सरकारी राहत दिने भएका छन् । कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको हो । यसअनुसार अव नेपालीले पनि राहत पाउन सक्नेछन् । दक्षिण कोरियाको[...]