ARCHIVE
‘शिरानटेकले अक्ष्यम्य ‘महाअपराध’ गर्यो, बैंकिङ सिष्टममा ठुलो ‘ह्याकिङ’को रिस्क भयो’ प्रविधिकर्मी हरिराम रिमालको अन्तर्वार्ता
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । कोरोना भाइरसपछि अहिले देशमा केहि कुराको सबैभन्दा बढी चर्चा छ भने त्यो त्यो ‘शिरानटेकको बदमासी ।’ काठमाडौँ प्रेस नामक अनलाइनभित्र अनाधिकृत रुपमा प्रवेश गरेर समाचार हटाइएको विषयलाई लिएर अहिले चौतर्फी आलोचा भएको छ । यो बीचमा शिरानटेकले आफ्नो गल्ती भएकोसमेत स्वीकारिसकेको छ । समाचारको सम्बन्धमा[...]