ARCHIVE
राष्ट्रिय बीमा कम्पनीद्वारा कोरोना उपचारको लागि दुई करोड सहयोग घोषणा, प्रदेशलाई कति ?
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम कोष २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीले बिहिबार एक सूचना जारी गर्दै केन्द्रिय कोष र प्रदेश सरकालाई सहयोग गर्ने जनाएको हो । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले कोरोना कोषमा १ करोड ६५ लाख[...]