ARCHIVE
गुराँस लाइफ इन्स्योरेन्सले गर्यो १३.१०% बोनस सेयर दिने घोषणा, बोनसमा लाग्ने करको झन्झट सेयरधनीलाई !
काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सले १३.१०% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको १५४ औँ बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई १३.१०% बोनस सेयर दिने निर्णय गरेको हो । तर, बोनसमा लाग्ने कर भने सेयरधनी आफैले तिर्नुपर्ने छ । यो प्रस्ताव बिमा समिति र[...]