ARCHIVE
बिहिबार १.७३ अंकले घट्यो बजार, २१ करोड २५ लाख माथिको कारोबार
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १.७३ अंकले घटेर ११२९.८० विन्दुमा आइपुगेको छ । कुल २१ करोड २५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमबिएलले गरेको छ भने त्यसपछि क्रमश: सानिमा र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल[...]