ARCHIVE
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सुरु गर्यो हाड्रोपावरमा लगानी !
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्न सुरु गरेको छ । नेपालकै पहिलो पूर्वाधार विकास बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंकले स्थापना भएको ५ महिनामा कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनामा लगानी गर्न सुरु गरेको हो । बैंकले हिमालयन बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडको[...]