ARCHIVE
मिसन नम्बर १ : ‘रोशन’को लिडरशिपमा चम्कियो एनआइसी एशियाको ‘रोशनी’, नाफा पुग्यो ३ अर्ब ५ करोड !
काठमाडौँ । आफुलाई निजी क्षेत्रको सबैभन्दा अब्बल दावी गर्ने एनआइसी एशिया बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैकले सार्वजनिक गरेको गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको नाफा १२९ प्रतिशतले बढेर ३ अर्ब ५ करोड पुगेको छ । अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकले १ अर्ब ३३ करोड[...]