ARCHIVE
‘नारी शक्ति’को ‘लिडरशिप’मा मेगा बैंकले बढायो ३०.५१ प्रतिशतले नाफा, कमायो १ अर्व ७१ करोड !
काठमाडौँ । नेपालका वाणिज्य बैंकहरुमध्ये एकमात्र महिला सीइओ भएको बैंक मेगा बैंक लिमिटेडले ३०.५१ प्रतिशतले नाफा बढाएको छ । बैंकले सार्वजानिक गरेको वित्तीय विवरण अनुसार बैंकले एक अर्ब ७१ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षमा बैंकको नाफा ३०.५१ प्रतिशतले बढेको हो ।[...]