BREAKING
अन्तत: एक दिन पनि हाजिर नभई निरज श्रेष्ठले सनराइज बैंक छोडे, अध्यक्षलाई पत्र लेख्दै राजीनामा ! (भिडियो रिपोर्ट)
काठमाडौँ । निरज श्रेष्ठले एक दिन पनि बैंक नगई सनराइज बैंक छोडेका छन् । सीइओ नियुक्त भएका उनले कार्यभार नसम्हाल्दै प्रमुख कार्यकारी अधिकृत पद छोडेका हुन् । उनको नियुक्तिलाई लिएर सनराइज बैंकको सञ्चालक समितिमा ठूलो विवाद थियो । उनले अध्यक्ष मोतीलाल दुगडलाई पत्र लेख्दै बैंक छोडेको जानकारी गराएका हुन् ।[...]