×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालकमा महेन्द्र बहादुर श्रेष्ठ नियुक्त

अर्थ सरोकार सम्बाददाता   काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालकमा महेन्द्र बहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले समूह ‘ख’ अन्तर्गत प्रतिनिधित्व गर्न श्रेष्ठलाई नियुक्त गरेको जानकारी गराएको छ ।

RECENT POSTS