CORPORATE
कर्णाली विकास बैंकले माग्यो अफिसर लेभलका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सीसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं – कर्णाली विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले अफिसर लेभलका लागि एक जना माग गरेको हो । बैंकले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् :