COVER STORY
४० लाख घोटाला गरेको भन्दै सिभिल बैंकका कर्मचारी सीआइबीको नियन्त्रणमा, थप अनुसन्धान हुँदै !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- सिभिल बैंकका कर्मचारी पक्राउ परेका छन् । झण्डै ४० लाख रुपैयाँ घोटाला गरेको आरोपमा बैंकका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । सिभिल बैंकको बौद्ध शाखामा कार्यरत कर्मचारीले महेश्वर डंगोलले रकम हिनामिना गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । सिभिल बैंकको बौद्ध शाखाका अप्रेसन इन्चार्ज[...]