IPO
युनिभर्सल पावरको २१ लाख ३५० कित्ता आइपिओ आउँदै, क-कसले पाइन्छ भर्न ?
आइपिओ नोटिस : कम्पनी : युनिभर्सल पावर कम्पनी खुला हुने मिति : पुस १५ गते भर्ने अन्तिम मिति : पुस २९ गते कित्ता : २१ लाख ३५० कित्ता प्रति कित्ता मूल्य : १०० भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता भर्न पाइने अधिकतम कित्ता : ५ लाख कित्ता विवरण : [...]