IPO
आशा लघुवित्तको ६ लाख ७४ हजार कित्ता आइपिओ बिक्रि खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?
आइपिओ नोटिस : कम्पनी : आशा लघुवित्त वित्तीय संस्था खुला भएको मिति : आज (शुक्रबार, माघ १८ गते) भर्ने अन्तिम मिति : मंगलबार, माघ २२ गते कित्ता : ६ लाख ७४ हजार कित्ता प्रति कित्ता मूल्य : १०० भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता भर्न पाइने अधिकतम कित्ता : ६[...]