MARKET WATCH
प्रभु बैंकले गर्यो ५६ लाख ११ हजार ८४५.६७ कित्ता सेयर सर्वसाधारणमा परिणत, अव संस्थापक हिस्सा कति ?
काठमाडौं – प्रभु बैंकले ५६ लाख ११ हजार ८४५.६७ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको छ । सेयर परिवर्तनपछि प्रभु बैंकमा संस्थापक हिस्सा ५५% र सर्वसाधारण हिस्सा ४५% कायम भएको छ । नेप्सेमा उक्त सेयर सर्वसाधारण समूहमा रहने गरी अभिलेख गरिएको छ । अब यसको कारोबार साधारण सेयर सरह नै[...]