MARKET WATCH
चौतारी लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा १८४.१३% वृद्धि
काठमाडौ – चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा १८४.१३% ले बढोत्तरी गरि १ करोड ८५ लाख ८८ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यो संस्थाले ६५ लाख ४२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको[...]