MARKET WATCH
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खुद नाफा ३१.०७% ले वृद्धि, कति भयो खुद ब्याज आम्दानी ?
काठमाडौं – शाइन रेसुंगा डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३१.०७% वृद्धि गरेर ३१ करोड ९ लाख ३ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यसै अवधिमा बैंकले २३ करोड ७२ लाख रुपैयाँ रहेको खुद नाफा कमाएको थियो । बैंकले[...]