MARKET WATCH
सानिमा बैंकको खुद नाफा ३८.३५% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं – सानिमा बैंकले आर्थिक वर्ष २०७५/७६को ३ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ ।सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ३८.३५% ले बढेको छ ।गत वर्षको खुद नाफा ३७ करोड ५० लाख २२ हजार रुपैयाँबाट बढाएर ५१ करोड ८८ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ । बैंकको खुद ब्याज[...]