MARKET WATCH
अरुण भ्यालीले वैशाख ६ गतेबाट ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर जारी गर्ने, कहाँ-कहाँबाट भर्न पाइन्छ ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख ६ गतेदेखि जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ५०% अर्थात् ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले हकप्रद सेयरका लागि चैत ९ गते बुक क्लोज गरिसकेको छ[...]