MARKET WATCH
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालद्वारा लगानीकर्ताहरुलाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा, बोनस र नगद कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले आफ्ना लगानीकर्ताहरुलाई १०.५३% लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट लगानीकर्तालाई १०.५३% लाभांश प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समीतिको बैठकले १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५३% नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त लाभांश[...]