×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MARKET WATCH

वैशाख २२ गतेदेखि नेपाल बैंकको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र आउँदै, ब्याजदर कति ?

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । वैशाख २२ गतेदेखि नेपाल बैंक लिमिटेडले ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको हो । जसमा १४ लाख इकाई सर्वसाधारण छुट्टयाईएको छ भने बाँकी २१ लाख इकाई अन्य संघसंस्थालाई बिक्री[...]

RECENT POSTS