OFF THE BEAT
बैंक अफ काठमाण्डूको १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख इकाई ऋणपत्र आजदेखि किन्न पाइने, ब्याजदर कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । बैंक अफ काठमाण्डूले आज बुधबारदेखि १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको छ । बैंकले ६ लाख ४० हजार इकाई सर्वसाधारणका लागिछुट्याएको छ भने बाँकी ९ लाख ६० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बैंकको सो ऋणपत्रमा प्रतिइकाई[...]