OFF THE BEAT
बीमा गर्दा के कुरामा ध्यान दिने ? ज्योति लाइफमा नै किन बीमा गर्ने ? बीमाकर्मी रामजी प्रसाद बरालसँगको अन्तर्वार्ता
बीमा बहस बीमा बहसको आजको अंकमा हामीले बीमाकर्मी रामजी प्रसाद बरालसँग कुराकानी गरेका छौँ । बराल लामो समयदेखि नेपाली बीमा क्षेत्रमा क्रियाशील व्यक्ति हुन् । हाल ज्योति लाइफ इन्स्योरेन्सको गण्डकी प्रदेश प्रमुखको रुपमा कार्यरत बरालसँग हामीले समग्र बीमा बजार, बीमाको महत्व, बीमामा अभिकर्ताहरुका सम्भावना र चुनौती, र पछिल्लो समय[...]