OFF THE BEAT
वादी समुदायका लागि सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३ करोडको बजेट, कस्ता छन् योजना ?
अर्थ सरोकार सुदूरपश्चिम ब्युरो कैलाली । सुदूरपश्चिम प्रदेश सरकाले आर्थिक वर्ष २०७८/७९ को बजेटमा वादी समुदायको माग सम्बोधन गरेको छ । मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले वादी समुदायको उत्थानका लागि ३ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् । बजेट प्रस्तुत[...]