OFF THE BEAT
भारतमा अलपत्र परेकाको पीडा : रोगले भन्दा भोकले मरिन्छ की भन्ने डर, दुताबासको फोन नै उठ्दैन
रासस काठमाडौँ – कोभिड-१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् । बैतडीका ती मजदूर तीन सातादेखि मुम्बैको बरौली र पवईस्थित ढावाको स्टाप कोठामा आश्रय लिइरहेका छन् । उनीहरुले उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् । बरौलीमा होटलमा[...]