PHOTO FEATURE
सडकपेटिका दृश्यले बोलिरहेछ- ‘मान्छे बचाउने प्रयास जारी छ, तर सरकार मरिसक्यो…’ (फोटो-कथा)
सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । धनगढीको सेती प्रादेशिक अस्पताल जहाँ दैनिक उपचारका लागि सयौँ मानिसहरु प्रदेशभरका विभिन्न ठाउँबाट पुग्ने गर्दछन् । कोरोनाको दोस्रो संक्रमण विकराल बन्दै गएका बेला प्रदेशको रेफरल सेन्टर सेती प्रादेशिक अस्पतालमा उपचारका लागि ठाउँ नै छैन । अस्पतालमा खाली बेड नहुँदा बिरामीको उपचार ग्यालरीमा राखेर[...]