PHOTO FEATURE
चल्न थाले सार्वजनिक सवारीसाधन, १३ तस्विरमा हेर्नुहोस् काठमाडौँ उपत्यकामा देखिएको चहलपहल…! (फोटो-कथा)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । काठमाडौँ उपत्यकामा जोरबिजोर प्रणालीमा सवारीसाधन चलाउन दिने निर्णय भएसँगै चहलपहल बढेको छ । गत भदौ ३ गते मध्यरातिदेखि जारी निषेधाज्ञा आजदेखि खुकुलो भएसँगै चहलपहल बढेको हो । यसअघि बुधबारबारसम्म अत्यावश्यकबाहेकका सवारीसाधन मात्र चलेका थिए । जोरबिजोरको नियम विपरित चलेका सवारीसाधनलाई सुरक्षाकर्मीले ठाउँ ठाउँमा रोकेका छन् ।[...]