POLITICS
गृहमन्त्रीको यस्तो चतावनीपछि फटाफट काममा फर्किए ठेकेदारहरु
लमजुङ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ठेक्का लिएका आयोजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने प्रक्रिया सुरु गरे छन् । उक्त कार्य सुरु गरे लगत्तै लमजुङका सबै ठेकेदार कम्पनीहरु धमाधम काममा जुटेका छन् । बादलका कडा चेतावनीका कारणले गर्दा निर्माण सुरु भएको सात वर्षसम्म पनि काम सम्पन्न नगरी बेवारिसे[...]