×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

POLITICS

ओली र प्रचण्डलाई अर्को झट्का, ३३ किलो सुन प्रकरणमा नेकपाका नेता आचार्य पक्राउ

काठमाडौं – तस्करीको ३३ किलो सुन सनम शाक्य हत्या प्रकरणमा नेपाल कम्युनिष्ट पार्टीका मोरङका स्थानीय नेतालाई पक्राउ परेका छन् । मोरङको उर्लाबारीका तत्कालीन एमालेका नेता रेवत आचार्यलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो प्रकरणका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई पक्राउ गरिएको हो। पक्राउ परेका आचार्यलाई[...]

RECENT POSTS